व्यक्तिगत बिवरण

 

सुदिप खतिवडा

प्रमुख/बरिष्ठ बाली बिकास अधिकृत

 

बीउ बिजन प्रयोगशाला

गण्डकी प्रदेश

पोखरा, कास्की, नेपाल

सम्पर्क: ९८५६०१३१०१

ईमेल: sudip.khatiwada@gmail.com

         sudip.khatiwada@nepal.gov.np

 

शौक्षिक योग्यता

स्नातकोत्तर तह (कृषि)      २००८          त्रिभुवन बिश्वविद्यालय

स्नातक तह (कृषि)           २००६          त्रिभुवन विश्वविद्यालय

 

कार्य अनुभव

  • बरिष्ठ बाली बिकास अधिकृतको रुपमा बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, ललितपुरमा सन् २०१७ देखि २०१८ सम्मको अनुभव
  • बाली बिकास अधिकृतको रुपमा नेपाल सरकार/कृषि बिकास मन्त्रालय मातहत विभिन्न निकायहरुमा सन् २००९ देखि २०१७ सम्मको अनुभव
  • क्षेत्रीय कृषि अधिकृतको रुपमा युएसएडको लगानीमा संचालित सिमी आयोजनामा सन् २००८ देखि २००९ सम्मको अनुभव
  • कृषि तथा पशु बिज्ञान अध्ययन सस्थानमा स्नातक तहको बिद्यार्थीहरुलाई माटो बिज्ञान बिषय सन् २००७ देखि २००८ सम्म अध्ययपान गराएको अनुभव
  • मूख्य अनुसन्धानकर्ताको रुपमा अमेरिकाको ग्लोबल फ्यूचर ईन्चिच्यूटमा आबद्ध रहि अनुसन्धान गरेको अनुभव

 

तालिम अनुभव

  • Wageningen R&U नेदरल्याण्डले संचालन गरेको Resilient and Sustainable Food Systems for a Food Secure Future Course, April 4-20, 2018
  • US Department of State Government/International Visitor Leadership Program (IVLP) for US Agriculture and Food Safety February 19-March 11, 2017
  • Training on Integrated Pest ManagementTraining of Facilitator (ToF) organized by Plant Protection Directorate र European Union Food Facility, April 3-July 11, 2011 (100 days)

 

पेशागत एवम् व्यवसायिक संस्थामा आबद्धता

  • IAAS Alumni Association, Rampur, Nepal
  • Nepal Agriculture Technical Association (NATA)
  • Nepal Agriculture Association
  • Nepal US Almuni Network (NUSAN)

 

बैदेशिक भ्रमण

संयुक्त राज्य अमेरीका, नेदरल्याण्ड, रोम, जर्मनी, फान्स, श्रीलंका, अस्ट्रेलिया, मलेसिया, सिंगापुर र भारत