व्यक्तिगत बिवरण
सुदिप खतिवडा
प्रमुख/बरिष्ठ बाली बिकास अधिकृत
बीउ बिजन प्रयोगशाला
गण्डकी प्रदेश
पोखरा, कास्की, नेपाल
सम्पर्क: ९८५६०१३१०१
ईमेल: sudip.khatiwada@gmail.com
शौक्षिक योग्यता
स्नातकोत्तर तह (कृषि) २००८ त्रिभुवन बिश्वविद्यालय
स्नातक तह (कृषि) २००६ त्रिभुवन विश्वविद्यालय
कार्य अनुभव
- बरिष्ठ बाली बिकास अधिकृतको रुपमा बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, ललितपुरमा सन् २०१७ देखि २०१८ सम्मको अनुभव
- बाली बिकास अधिकृतको रुपमा नेपाल सरकार/कृषि बिकास मन्त्रालय मातहत विभिन्न निकायहरुमा सन् २००९ देखि २०१७ सम्मको अनुभव
- क्षेत्रीय कृषि अधिकृतको रुपमा युएसएडको लगानीमा संचालित सिमी आयोजनामा सन् २००८ देखि २००९ सम्मको अनुभव
- कृषि तथा पशु बिज्ञान अध्ययन सस्थानमा स्नातक तहको बिद्यार्थीहरुलाई माटो बिज्ञान बिषय सन् २००७ देखि २००८ सम्म अध्ययपान गराएको अनुभव
- मूख्य अनुसन्धानकर्ताको रुपमा अमेरिकाको ग्लोबल फ्यूचर ईन्चिच्यूटमा आबद्ध रहि अनुसन्धान गरेको अनुभव
तालिम अनुभव
- Wageningen R&U नेदरल्याण्डले संचालन गरेको Resilient and Sustainable Food Systems for a Food Secure Future Course, April 4-20, 2018
- US Department of State Government/International Visitor Leadership Program (IVLP) for US Agriculture and Food Safety February 19-March 11, 2017
- Training on Integrated Pest ManagementTraining of Facilitator (ToF) organized by Plant Protection Directorate र European Union Food Facility, April 3-July 11, 2011 (100 days)
पेशागत एवम् व्यवसायिक संस्थामा आबद्धता
- IAAS Alumni Association, Rampur, Nepal
- Nepal Agriculture Technical Association (NATA)
- Nepal Agriculture Association
- Nepal US Almuni Network (NUSAN)
बैदेशिक भ्रमण
संयुक्त राज्य अमेरीका, नेदरल्याण्ड, रोम, जर्मनी, फान्स, श्रीलंका, अस्ट्रेलिया, मलेसिया, सिंगापुर र भारत