लेखा शाखा

  • कार्यालयको विनियोजन राजश्व तथा धरौटीको लेखा राख्ने
  • मासिक वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने
  • आन्तरिक तथा अन्तिम लेखा परिक्षण गर्ने गराउने

प्रसाशन शाखा

  • कार्यालयका कर्मचारीहरुको दैनिक प्रसाशिनक व्यवस्थापन गर्ने
  • कार्यालयको जिन्सी सामाग्री व्यवस्थापन गर्ने
  • कार्यालयको नियमित मासिक वैठक संचालन गर्ने
  • कार्यालयमा प्राप्त एंव प्रेषण गरिएका पत्रहरुको अभिलेख राख्ने