citizen charter

क्र.सं.

सेवाको  प्रकृति

सेवाग्राहीले पुर्याउनु पर्ने प्रक्रिया र पेश गर्नुपर्ने कागजात

लाग्ने शुल्क/दस्तुर

लाग्ने समय अवधि

सेवा प्रदान गर्ने जिम्मेवार कर्मचारी, शाखा/फाँट र कार्य कक्ष

गुनासो सुन्ने पदाधिकारी

कैफियत

१

बीउ बाली खेत निरीक्षण

बीउ बिजन प्रमाणीकरण निर्देशिका, २०७४ को अनुसूची ४ अनुसारको पूर्व जानकारी फाराम

रु. ३२०/- प्रति हेक्टर

खडा  बाली अवधिसम्म

प्राविधिक शाखा

प्रमुख

 

२

सूचित भएका बीउ बिजनहरूको जानकारी उपलब्ध गराउने

निवेदन

निःशुल्क

१ दिन

प्राविधिक शाखा

प्रमुख

 

३

बीउ उत्पादक, व्यवसायीहरू तथा प्राविधिकहरूलाई बीउ बिजन सम्बन्धि तालिम दिने

सहभागीहरूको विवरण सहित तालिमको माग गरिएको निवेदन

निःशुल्क

बार्षिक कार्यक्रम अनुसार

प्राविधिक शाखा

प्रमुख

 

४

बीउमा संकेत पत्र (ट्याग) जारी गर्ने

बीउ बिजन प्रमाणिकरण निर्देशिका, २०७४ अनुसार बीउ बाली खेत निरीक्षण गरेको फाराम र बीउ परीक्षण प्रतिवेदन

रु. १००/- प्रति मे.टन

बीउ तयार भएपछि

प्राविधिक शाखा

प्रमुख

 

५

बीउ परिक्षणको लागि बीउ नमूना संकलन गर्ने

निवेदन

रु. २१५/- प्रति नमूना

३० दिन

प्राविधिक शाखा

प्रमुख

 

६

बीउ बिजन परीक्षण

बीउ बिजनको नमूना संकलन कार्यविधि, २०७३ को अनुसूची ३ अनुसारको नमूना विवरण फारम सहित निवेदन र बीउ नमूना

प्रति नमूना

 

प्राविधिक शाखा

प्रमुख

 

सम्पूर्ण परीक्षण (उमारशक्ति, भौतिक शुद्धता र चिस्यान)

रू ५६५/-

३० दिन

उमारशक्ति परीक्षण

रू २३०/-

३० दिन

शुद्धता परीक्षण

रू १८०/-

७ दिन

चिस्यान परीक्षण

रू १५५/-

७ दिन

जिवितपना परीक्षण

रू २९०/-

७ दिन

ओजस परीक्षण

रू २५०/-

७ दिन

बीउ स्वास्थ्य परीक्षण

रू ३५०/-

३० दिन

१००० वा १०० दाना तौल परीक्षण

रू ११०/-

२ दिन

७

प्रकाशन सामाग्री उपलब्ध गराउने

निवेदन

निःशुल्क वा सामाग्री मूल्य अनुसार

मौज्दातमा भए तत्काल

प्राविधिक शाखा

प्रमुख

 

सूचना अधिकारी : प्राविधिक सहायक श्री मनजीत राना, फोन नं.: ०६१-४5८१०१,  मोबाईल नं.: ९८५६०१३१०५

                          Email: seedlab@gandaki.gov.np          Website: www.seedlabgandaki.gov.np

गुनासो सुन्ने अधिकारी : अधिकृतस्तर छैटौं श्री रत्न मणि ढकाल, फोन नं.: ९८४१०८७७०३

द्रष्टव्यः

१. यस बडापत्र बमोजिम सेवा प्राप्त हुन नसकेमा कार्यालय प्रमुख समक्ष निवेदन दिन सकिने छ । 

२. जेष्ट नागरिक, अशक्त, सुत्केरी र नाबालकको हकमा सोही बमोजिम प्राथामिकता दिइने छ ।

३. यस कार्यालयको तालुक कार्यालयको सम्पर्क ठेगाना टेलिफोन नम्बर र इमेल देहाय बमोजिम रहेको छ ।

                  कृषि विकास निर्देशनालय, मालेपाटन, पोखराः टेलिफोन नम्बर: ०६१-५२०२७३  Email: addgandakipradesh@gmail.com