• परिक्षणका लागि प्राप्त वीउ विजनको रजिष्टर गरि रेकर्ड राख्ने

  • वीउको खडाबाली निरिक्षणको लगत राख्ने

  • वीउ प्रमाणिकरण कार्यका लागि नमुना संकलन भण्डारण एव प्रशोधन कक्ष निरिक्षण गर्ने

  • समय समयमा वीउ वजारको अनुगमन गरि प्रतिवेदन पेश गर्ने

  • वीउ परिक्षण कार्य गर्ने

  • गुणस्तरिय वीउको प्रवर्दन सम्वन्धमा विभिन्न प्रकारका तालिम तथा गोष्ठीहरु सञ्चालन गर्ने

  • प्रदेश स्तरमा प्रयोगहुने वालीहरुको विभिन्न स्तरका वीउ सम्वन्धि तथ्याङ्क अध्यावधिक राख्ने

  • प्राविधिक प्रतिवेदन तयार गर्ने

  • वार्षिक योजना तयार गर्ने तथा तदनुरुपका प्रगति प्रतिवेदन तयार गर्ने