pre_information_form seed-test-report-search licensed_institutions_icon

सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
मौजुदा सुचिमा सुचिकृत हुने सम्बन्धी सूचना 2082-04-01 Continuous
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना 2081-10-27 Continuous
करारमा कृषि प्राविधिक नियुक्तिको लागि सम्पर्कमा आउने सम्बन्धी सूचना 2080-06-24 Closed !!!
करारमा कृषि प्राविधिक नियुक्ति सम्बन्धी सूचना 2080-06-24 Closed !!!
बीउ बिजन व्यवसायी अनुमति पत्र प्राप्त गर्नको लागी आवश्यक बीउ उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने आधारभुत तालिममा सहभागी हुनको लागी आवेदन फारम 2079-11-10 Closed !!!

प्रकाशनहरु

बीउ बिजन नियमावली, 2081
गण्डकी प्रदेश बीउ बिजन ऐन, २०८०
फलफूल नर्सरी व्यवस्थापन (स्थापना तथा सञ्चालन) निर्देशिका, २०८०
बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी एकीकृत कार्यविधि, २०७७
बीउ बिजन (दोस्रो संशोधन) ऐन, २०७९
आलुबालीको बीउ उत्पादन प्रविधि पुस्तक
गहुँबालीको बीउ उत्पादन प्रविधि पुस्तक
धानबालीको बीउ उत्पादन प्रविधि पुस्तक
बार्षिक प्रगति प्रतिवेदन आ.व. 2080।081
वार्षिक प्रगति प्रतिवेदन तथा प्राविधिक पुस्तिका आ.व. 2079।080
बीउ विजन वासलात तयारी गोष्ठीमा बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रबाट गरिएको प्रस्तुती
कृषि डायरी 2082
नेपालमा हालसम्म उन्मोचन र दर्ता भएका प्रक्रियाबाट सूचित भएका 84 बालीका 728 जातहरू, 2080-1-18
प्रादेशिक कृषि डायरी, 2081.pdf
स्वतःप्रकाशन आ.व. 2080।081 चौथो त्रैमासिक
स्वतःप्रकाशन आ.व. 2080।081 द्धितिय त्रैमासिक
स्वतः प्रकाशन आ.व.२०८०/०८१ प्रथम त्रैमासिक
नमूना विवरण फाराम
प्रथम बीउ बाली खेत निरीक्षण फाराम

शाखाहरु

प्राविधिक शाखा

  • परिक्षणका लागि प्राप्त वीउ विजनको रजिष्टर गरि रेकर्ड राख्ने
  • वीउको खडाबाली निरीक्षणको लगत राख्ने
  • वीउ प्रमाणिकरण कार्यका लागि नमुना संकलन भण्डारण एव प्रशोधन कक्ष निरीक्षण गर्ने

आर्थिक प्रसाशन शाखा

  • कार्यालयको विनियोजन राजश्व तथा धरौटीको लेखा राख्ने
  • मासिक वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने
  • कार्यालयका कर्मचारीहरुको दैनिक प्रसाशिनक व्यवस्थापन गर्ने
  • कार्यालयको जिन्सी सामाग्री व्यवस्थापन गर्ने